समाचार
न्यायिक समिती
नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय , कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ । स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानूनि व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समिति गाउँपालिका र संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति रहनेछ भन्ने व्यवस्थाबाट गौमुखी गाउँपालिकाले न्यायिक समिति गठन गरेको छ ।
गौमुखी गाउँपालिका न्यायिक समितिः
महाविर राना मगर निमा सुनार जुमान सिंह जि.सी.
संयोजक सदस्य सदस्य
9857833800 9863408494 9847903138