FAQs Complain Problems

समाचार

गौमुखी गाउँपालिका, प्युठानको नवनिर्मित प्रशासनिक भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भवनको उद्घाटन गर्दै अबदेखि कार्यालयका सम्पूर्ण दैनिक कार्य तथा सेवा प्रवाह यही नयाँ भवनबाट सञ्चालन हुनेछ।

//