FAQs Complain Problems

कुनै योजना सम्झौता गर्दा उपभोक्ता समितिलाई के के कागजात चाहिन्छ ?

१. उपभोक्ता समिति अध्यक्षको निवेदन (प्रमुख प्रशासकिय अधिकृतलाई)
२. वडा अध्यक्षको सिफारीस 
३. समिति गठन गरेको आमभेलाको माइनुट को फोटोकपी
४. सबै सदस्यहरूको नागरीकताको फोटोकपी
५. योजनाको इस्टिमेट
६. कार्य योजना

//