गौमुखी गाउँपालिकाबाट सरुवा भई जानु भएका १ जना कर्मचारीज्यूलाई फेरि भेटौँला तथा आगामी कार्यक्षेत्रको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै, सरुवा भई गौमुखी गाउँपालिकामा आउनुभएका २ जना कर्मचारीज्यूलाई हार्दिक स्वागत गरियो।